उद्योग वाणिज्य संंघ इटहरीको नयाँ नेतृत्व चुन्दै उद्योगी व्यापारीहरु

  • प्रकाशित मितिः असार, 14, 2076
  • पहिलो किताब संवाददाता

इटहरी / उद्योग वाणिज्य संघ इटहरीको नयाँ नेतृत्वका लागि आज (शनिबार) जनता बहुमुखी क्याम्पसमा निर्वाचन हुँदैछ । तिन वर्षे नयाँ नेतृत्वका लागि हुन लागेको निर्वाचनमा इटहरीमा नाम चलेका एक सा एक व्यापारी मैदानमा ओर्लिएका छन् । कोही पटक पटक उद्योग वाणिज्य संघ इटहरीका चुनाव जितिसकेका व्यापारी छन् भने कोही नयाँ अनुहारका रहेका छन् ।

नयाँ नेतृत्व चयनकालागि ६ हजार भन्दा बढी उधोगी, व्यापारी मतदाताले आफ्नो मत जाहेर गर्दैछन् । यसका लागि नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट ब्यापारी शैलेश कुुमार विष्टले नेतृत्व गरेका छन् भने नेपाली कांग्रेस र राप्रपाका संयुक्त प्यानलको तर्फबाट भिम पौडेलले नेतृत्व गरेका छन् ।

आज व्यापारी मतदाताहरुले गरेको मतको आधारमा उधोग वाणिज्य संंघ इटहरीको तिन वर्षे कार्यकालको जिम्मा कस्ले पाउने भोली विहान सम्ममा टुंगो लाग्ने छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved