बिपी प्रतिष्ठान धरानका उपकुलपति हटाउन प्रधानमन्त्रीलाई सिफारिस

  • प्रकाशित मितिः फाल्गुन, 17, 2075
  • पहिलो किताब संवाददाता

धरान / बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा राजकुमार रौनियारलाई हटाउन प्र्रधानमन्त्री केपी शर्मा ओली समक्ष सिफारिस गरिएको छ । शुक्रवार बसेको सिनेट बैठकले उनलाई पदमुक्त गर्न प्रधानमन्त्री ओली समक्ष सिफरिस गरेको हो ।

सहउपकुलपति समेत रहेका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले उनलाई हटाउन कुलपति समक्ष सिफारिस गरेका हुन् । पछिल्लो समय मन्त्री यादव उपकुलपति रौनियारलाई हटाउन प्रयासरत थिए।

रौनियारलाई पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा उपकुलपतिमा नियुक्त गरिएको थियो।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved