मासु खाने क्रममा हड्डी अड्किएर सुनसरीमा एकको गयो ज्यान

  • प्रकाशित मितिः फाल्गुन, 16, 2075
  • पहिलो किताब संवाददाता

ईटहरी / सुनसरीको ईटहरीमा मासु खाने क्रममा हड्डी अड्किएर सुनसरीमा एक जनाको मृत्यु भएको छ । ईटहरी उप–महानगरपालिका–१९ मा बुधवार राती हड्डी अड्किएर सोही स्थान बस्ने बर्ष ६१ का हरि चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

करिब राती ९ बजे मासु खाने क्रममा घाटीमा हड्डी अड्किए पछी उपचारको लागि धरान लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved