एकबोरा हतियारसहित धरानबाट एक जना पक्राउ

  • प्रकाशित मितिः फाल्गुन, 15, 2075
  • पहिलो किताब संवाददाता

धरान / धरान–६ स्थित पानवारीबाट प्रहरीले एक बोरा हतियार र मोटरसाइकल सहित एक जना पक्राउ परेका छन् ।

बोरा पछाडी राखेर मोटरसाइकल सवार उक्त व्यक्तीलाई चेकजाँच गर्ने क्रममा हतियारले भरिएको बोरा भेटिएको हो ।

घटनाबारे छानविन र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved