हतियारसहित सुनसरीबाट विप्लवका कार्यकर्ता पक्राउ

  • प्रकाशित मितिः फाल्गुन, 15, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / नेत्रविक्रम चन्द(विप्लव)नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक कार्यकर्तालाई प्रहरीले सुनसरीबाट पक्राउ गरेको छ।

प्रहरीले अत्याधुनिक हतियारसहित पक्राउ परेको बताए पनि कुन हतियार हो भन्ने खुलाएको छैन।

काठमाडौं उपत्यकामा २ जना घाइते र एक जनाको ज्यान समेत जाने गरी भएको बम बिस्फोटपछि प्रहरीले विप्लवका नेताकार्यकर्ता धमाधम पक्राउ गर्न थालेको छ।

सोही क्रममा सुनसरीका जानवारी प्रहरी चौकीले विप्लवका एक कार्यकर्तालाई हतियारसहित पक्राउ गरेको हो।

उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved