​प्रदेश १ को राजधानी विवाद : आन्दोलित बने धनकुटाबासी

  • प्रकाशित मितिः माघ, 22, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / प्रदेश नम्बर एकको राजधानी धनकुटा राख्नका लागी धनकुटावासी आन्दोलनमा उत्रेका छन् । हिउँदे अधिवेशन सुरु भए लगत्तै राजधानी र नामाकरणको कुरा आउन थालेपछि धनकुटावासी आन्दोलिन बनेका हुन् ।

धनकुटाले बर्खे अधिबेसन सकेर हिँउदे अधिबेसन माघ २ गते प्रदेश सरकारले घोषणा गर्नासाथ ३ गतेबाट आन्दोलन सुरु गरेको थियो ।

स्थायी राजधानी र नामाकरणको विषयलाई लिएर प्रदेश एकका विभिन्न सहरहरुमा प्रदर्शन समेत भएको छ । पछिल्लो समय धरान, इटहरी तथा गोठगाउँवासी समेत राजधानी आफ्नै ठाउँमा बनाउनका लागी सकृय देखिन्छन् ।

प्रदेश १ कोे अस्थायी राजधानी विराटनगरमा भने नामाकरणको लागी सडक आन्दोलन सुरु भएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved