देवांश कोइरालाको 'नारी'

  • प्रकाशित मितिः पुष, 21, 2075
  • आयुषा कोइराला

घरको भार भएकी चेली
सम्पत्तिको तराजुमा तौलिन्छिन् उनी,
छोरा पाए त महिला
नत्र बोक्सीमा गनिन्छिन उनी ।।

तेतिस प्रतिशत हक प्राप्त स्त्री
हर पल पुरुषत्वको पाउमा दबिन्छिन उनी,
घरधन्दा गरे पो त बुहारी
नत्र वेश्या कहलिन्छिन उनी ।।

समाजको हतकडीले बन्दक भएकी नारी
घरको चौखटमा थुनिन्छिन उनी ,
दाइजो ल्याए त लक्ष्मी
नत्र हर रात कुटिन्छिन उनी ।।

समाजले दिइएको नाम मात्र बुहारी
असलमा त नोकरानि पो रहिछिन् उनी ,
संसारमा पुजिन्छिन नारी
तर यहा काडा पो रहिछिन उनी ।।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved