इन्टरनेट र मोबाइलमै सक्छन् नेपालीले ८२ अर्ब

  • प्रकाशित मितिः पुष, 11, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / पछिल्लो समयमा सार्वजनिक भएको एक तथ्याङ्क अनुसार एक नेपालीले मोबाइल तथा टेलिफोनमा मासिक औसत २ सय ४१ रुपैयाँ खर्च गर्ने गरेका छन् ।

गत आर्थिक वर्ष ०७४ ७५ मा मोबाइल तथा टेलिफोनमा कुराकानी गर्न र इन्टरनेट चलाउन गरेको कुल खर्च नेपालको कुल जनसंख्याका आधारमा औसत खर्च निकालिएको हो ।

औसतमा टेलिफोनमा कुराकानी गर्न मात्रै एक नेपालीले मासिक १ सय ७७ रुपैयाँ खर्च गर्ने गरेको पाइएको छ । नेपाल टेलिकम र एनसेलले दूरसञ्चार प्राधिकरणमा बुझाएको प्रतिवेदनअनुसार गत आवमा मोबाइल तथा टेलिफोन सेवामा कुल ७६ अर्ब ६३ करोड ८ लाख रुपैयाँ खर्च भएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved