डाक्टर हिँडे क्रिसमस मनाउन : बिरामीको विचल्ली

  • प्रकाशित मितिः पुष, 10, 2075
  • पहिलो किताब संवाददाता

धरान / धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरु क्रिसमस मनाउँन हिँडेपछि उपचारका लागी आएका विरामी विचल्लीमा परेका छन् । पुर्वकै एक उत्कृष्ट अस्पतालहरुमा रहेको प्रतिष्ठानका कर्मचारी तथा डाक्टरहरु नै उपस्थित नभएपछि बिरामीहरु विचल्लीमा परेका हुन् ।

छिटै रोग निको पारी घर फर्कने आसामा रहेका विरामीहरुलाई वास्तै नगरी डाक्टरहरु प्रतिष्ठानले नै आयोजना गरेको क्रिसमस इभका लागी गएपछि बिरामीका कुरुवाहरु थप मारमा परेका छन् ।

विभिन्न स्थानबाट आएका विरामीहरुलाई हेर्दै नहेरि डाक्टरहरु रमझममा लागेपछि विरामीको अवस्था सुध्रिनुको सट्टा झन बिग्रदै गएको कुरुवाहरुको भनाई छ ।

अस्पतालले भने आज सार्वजनिक बिदा भएको कारण इमरजेन्सी सेवा बाहेक सबै उपचार सेवामा बिदा दिएको बताएको छ ।सरकारलेद्धारा नै काटिएको बिदा अस्पताल जस्तो संवेदनशिन स्थानमा दिनु र मनोमानी ढङ्गमा डाक्टरहरु उपस्थित नभएका कारणले उपचार गर्नेहरुको भिड लाग्न थालेको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved