सरकारी रकम सहकारीकै कर्मचारीलाई ऋण

  • प्रकाशित मितिः कार्तिक, 29, 2075
  • पहिलो किताब संवाददाता

सुन्सरी / सुनसरीको धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाले स्वरोजगार कोषमार्फत आएको अधिकांश रकम बराह ज्वेलरी इन्डस्ट्रिज प्रालिमा काम गर्ने युवाहरुलाई बाँडेको छ । शुभकाराज खातीले गरगहना व्यवसायी सञ्चालनका नाममा दुई लाख निकाले । तर, उनको व्यवसाय छैन, बरा ज्वेलरीमा क्यासियर पदको जागिरे छन् ।

सहकारीबाट लिएको पैसाको लगानीबारे जानकारी माग्दा शुभराजले उक्त रकमले थ्रिडी हल सञ्चालन गरेको बताए । बराह सहकारीले ०६९ फागुनदेखि दुई चरणमा १३४ जनालाई एक करोड २५ लाख लगानी गरेको छ । यसमध्ये अधिकांश लगानी बराहकै विभिन्न डिपार्टमा काम गर्ने कर्मचारीले पाएका छन् ।

नयाँ पत्रिकाबाट



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved