सिरियामा भेटियो एकैठाउँमा १५ सयको चिहान

  • प्रकाशित मितिः कार्तिक, 15, 2075
  • पहिलोकिताव संवादताता

एजेन्सी / सिरियामा एकै ठाँउमा १५ सय जनाको सामूहिक चिहान भेटिएको छ।

सर्वसाधारण नागरिकको सो चिहान तत्कालीन समयमा आईएस लडाकूहरूको मुख्य केन्द्र मानिने रक्वा प्रान्तमा भेटिएको स्थानिय पत्रिकाले जनाएको छ ।

समाचारमा अमेरिकी नेतृत्वको गठबन्धनले गरेको आक्रमणमा परी उनीहरू मारिएको उल्लेख छ।

रक्वालाई कब्जा गर्न अमेरिकी नेतृत्वको गठबन्धनले कुर्दिस नेतृत्वको सिरियन डेमोक्र्याटिक फोर्सलाई सघाएको थियो।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved