सरकारले नै दिन्छ २ हजार बलि

  • प्रकाशित मितिः आश्विन, 30, 2075
  • पहिलोकिताव संवादताता

इटहरी / उपत्यकाका तीन जिल्लाका शक्तिपीठमा सरकारी तवरबाटै बर्सेनि दुई हजारभन्दा बढी बलि दिने गरिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरमा यसका लागि सरकारले १ करोडभन्दा बढी बजेट छुट्याउँदै आएका छन् ।

नेपालीको सबैभन्दा ठूलो चाड दसैंमा सबैभन्दा धेरै बलि दिने गरिएको छ ।

शक्तिपीठहरुमा राँगा, बोका, भेडा, हाँस, कुखुरा, बंगुर र खसी बलि दिने गरिएको गुठी संस्थानका सह प्रकाशक जयप्रसाद रेग्मीले जानकारी दिए । यो समाचार आजको अन्नपूर्ण पोस्टको पृष्ठ ८ मा छापिएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved