भगवतीलाई खतरा बढ्यो

  • प्रकाशित मितिः मंसिर, २४, २०७४
  • पहिलो किताब संवाददाता

ईटहरी / उपप्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले मतान्तर घटाएका छन् । गच्छदार मतगणनाको सुरुवातवाटै पछाडि छन् । एमालेकी भगवती चौधरी अगाडि छन् । तर गच्छदारसँगको मतान्तर निरन्तर घट्दो क्रममा छ ।

दिउँसो २ वजेको परिणाम

एमालेकि भगवती चौधरी-१८८००
कांग्रेसका विजयकुमार गच्छदार - १७२८३


पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

सम्पादकः नवराज विष्ट

प्रमुख संवाददाताः नवराज कट्टेल

Copyright © 2017 - Pahilokitaab.com All rights reserved