EXCLUSIVE : यस्तो थियो गोरेको हिरासत , सनम शाक्यको यसरी भएको थियो हत्या ( भिडीयो सहित )

  • प्रकाशित मितिः जेठ, 3, 2075
  • नवराज कट्टेल

इटहरी / सुन तस्करीमा संलग्न गोरे गिरोहको यातना कारण मारिएका उर्लावारीका सनम शाक्यलाई पाशविक तवरले बर्बर यातना दिएर मारेको पाईएको छ । हराएको सुनको खोजीका क्रममा गोरे ग्याङले समूहका सदस्यलाई नियन्त्रणमा राखेर पाशविक तवरले यातना दिएको भिडीओ पहिलो किताबलाई प्राप्त भएको छ ।

गृहमन्त्रालयको छानविन समितिले मोरङ प्रहरीमार्फत दशी प्रमाणका रुपमा अदालतमा पेश गरीएको भिडीओ देखाउन अभियुक्तका वकिलले दिएका थिएनन् ।

हेरौं गोरे ग्याङको हिरासत र सनमलाई उर्लावारीको कान्छीचौक क्षेत्रको जंगलमा दिईएको यातनाका तस्विर र भिडीओ

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved