भारतीय शिक्षा र राष्ट्रियता सिकाउने दमकको विद्यालयमा युवा संघको ताला

  • प्रकाशित मितिः जेठ, 2, 2075
  • पहिलो किताब संवाददाता

दमक / झापाको दमकस्थित सूर्योदय पाठशालाले भारतीय पाठ्यपुस्तक पढाएर राष्ट्रिय स्वभिमानमा आँच पुर्याउने काम गरेको भन्दै युवा संघ झापाले बुधबार विद्यालयमा तालावन्दी गरेको छ । युवा संघ झापाका अध्यक्ष शम्भु भण्डारीको नेतृत्वमा गएको टोलीले प्रीन्सिपल र प्रशासन कक्षमा ताला लगाएको हो ।

युवा संघका नेताहरुले नेपालको झण्डा दिएर नेपाली झण्डाको सम्मान गर्न चेतावनी पनि दिएका छन् । उनीहरुले नेपालमा रहेको विद्यालयले भारतीय प्रकाशनका पाठयपुस्तक पढाएर नेपाली राष्ट्रिय स्वभिमानमा आँच पुर्याएको भन्दै तत्काल पाठ्यपुस्तक हटाउन पनि सुझाव दिए ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved