धरानका वडाध्यक्ष मोक्तानको मृत्यु

  • प्रकाशित मितिः जेठ, 2, 2075
  • पहिलो किताब संवाददाता

धरान / धरान उपमहानगरपालिका वडा नं– ७ का वडाअध्यक्ष तथा एमाले नेता भुपेन्द्रराज मोक्तानको मृत्यु भएको छ ।

उनको बिराटनगर स्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोक्तान मुटु रोग र सुगर लगायतका रोगवाट पीडित थिए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved