एमाले माओवादीबीच पार्टी एकता भोलि नै हुने

  • प्रकाशित मितिः जेठ, २, २०७५
  • पहिलो किताब संवाददाता

काठमाडौं / नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भोलि नै हुने सम्भावना देखिएको छ । दुवै दलको शिर्ष नेताहरुले कनैपनि समयमा पार्टी एकता हुने अभिब्याक्ती दिईरहेको समयमा पार्टी एकता तत्काल हुने उच्च स्रोतले बताएको छ ।

स्रोतका अनुसार नेकपा एमाले र माओवादी केन्द्रबीच भोलिनै पार्टी एकता गर्न सहमत भएका हुन्। सम्भवत भोलि नै एकता घोषणा हुने स्रोतको दावी छ ।

पार्टी एकताको बिषयमा हिजो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेता माधव नेपालबीच छलफल भएको थियो । त्यस पस्चात बुधबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच वार्ता भएपछि एकताको सहमति जुटेको हो । सम्भवत भोलि मदन भण्डारीको स्मृती दिवस परेकाले यो समयमै एकता घोषणा हुने स्रोतले बताएको छ ।

 


पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

सम्पादकः नवराज विष्ट

प्रमुख संवाददाताः नवराज कट्टेल

Copyright © 2017 - Pahilokitaab.com All rights reserved