बजारमा क्वालिटीले ल्यायो ‘रेड अक्स’

  • प्रकाशित मितिः जेठ, 2, 2075
  • पहिलो किताब संवाददाता

विराटनगर / खाद्य वस्तुको उत्पादनमा गर्दै आएको क्वालिटी ग्रुपले बजारमा ‘रेड अक्स’ ईनर्जी ड्रिंक्स ल्याएको छ । भियतनामबाट पैठारी गरेर नेपाली बजारमा बिक्रीका लागि ल्याएको ईनर्जी ड्रिंक्स केहि समयपछि नेपालमै उत्पादन गर्ने योजना समेत अगाडी सारेको छ ।

क्वालिटी ग्रुपको क्वालिटी ईम्पेक्सले आयात गरेको रेड अक्स बजारमा आएका अन्य ईनर्जी ड्रिंक्स भन्दा गुणस्तरीय रहेको दावी गरिएको छ । कम्पनिले ‘लो सुगर र हाई ईनर्जी’ भएको ड्रिंक्स सुगरका विरामीले समेत सेवन गर्न मिल्ने दावी गरेको छ ।

चार दशकदेखि तयारी चाउचाउ, स्न्याक्स, खाने तेल, पास्ता तथा साबुन उत्पादन गरेर बजारमा बिक्री गर्दै आएको क्वालिटीले अब ईनर्जी ड्रिंक्स समेत उत्पादन गर्ने भएको हो ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved