‘अझै रहन्छ प्रि–मनसुनको प्रभाव’

  • प्रकाशित मितिः जेठ, 1, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / भारतको विहार, मध्य प्रदेश र उत्तर प्रदेश आसपासमा विकास भएको न्यून चापीय क्षेत्र (वर्षा गराउने प्रणाली)सहित बंगालको खाडीबाट फैलिएको जलवाष्पयुक्त वायुका कारण मुलुकभरको मौसम प्रभावित बनेको छ।

यससँगै उच्च वायुमण्डलमा पश्चिमी वायुको प्रभावसमेत परेकाले आइतबार साँझदेखि मुलुकभरको मौसम प्रभावित बनेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार मुलुकका पूर्वी भेगमा यस्तो क्रममा अझै दोहोरिनेछ।

‘मध्य र पश्चिमी भेगका धेरै ठाउँको मौसम मंगलबार बिहानदेखि सुधार भए पनि अझै २ दिनसम्म पूर्वीभेगको मौसममा उतार चढाव आउने छ।’ उनले भने।,
यो खबर आजको नेपाल समाचारपत्रमा छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved