तीर्थालु बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

  • प्रकाशित मितिः बैशाख , ३०, २०७५
  • पहिलो किताब संवाददाता

हिमाचल  /  हिमाचल प्रदेशको सिरमौरमा आइतबार बिहान बस दुर्घटना हुँदा तीर्थयात्रामा हिडेका ७ जना श्रद्धालुको मृत्यु भएको छ । साथै दुर्घटनामा परि अन्य १२ जना घाइते भएका छन् ।घाइतेहरुलार्इ सोलनको अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

दुर्घटना हिमाचलको राजगढ उपमण्डलको नई नेटी गाउँ नजिक भएको हो । दुर्घटनाग्रस्त प्राइवेट बसमा करीब ३२ यात्री सवार थिए ।

भगनाल कोचको HP 64-9097 मानवबाट सोलन गइरहेको उक्त बस नई नेटी नजिक अनियन्त्रत भए सडकबाट ३०० मिटर तल खसेको हो।


पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

सम्पादकः नवराज विष्ट

प्रमुख संवाददाताः नवराज कट्टेल

Copyright © 2017 - Pahilokitaab.com All rights reserved