अन्नपूर्ण क्षेत्रका पदयात्रीका लागी वैकल्पिक मार्ग तय

  • प्रकाशित मितिः बैशाख , 26, 2075
  • पहिलो किताब संवाददाता

काठमाडौं / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणको क्रममा अन्नपूर्ण क्षेत्रको पदयात्राका लागि वैकल्पिक मार्ग प्रयोग गर्ने भएको छ।

जिल्ला प्रशासन कार्यालय, मुस्ताङ र जिल्ला सुरक्षा समितिले मंगलबार गरेको निर्णय अनुसार मनाङ हुदै थोरङ्ला, थोरङ्ला हुदै मुस्ताङ र मस्ताङ हुदै मनाङ जानका लागि वैकल्पिक मार्गका रुपमा छेन्गुर, झोङ, पोटाक हुदै कगवेली रुट तय गरीएको छ।

वैशाख २८ र २९ गते भारतीय प्रधानमन्त्रीको मुक्तिनाथ भ्रमण रहेको छ। उनको भ्रमनका दिन २८ गते दिउँसो ४ बजे देखि २९ गते १२ बजे सम्म सुरक्षाका कारण मुक्तिनाथ मन्दीर परिसरमा भने सर्वसाधारणलाई प्रबेश निषेध गरीएको छ। 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved