बन्दुकधारी महिलाले युट्यूबको मुख्यालयमा गोली चलाइन्, लगत्तै आत्महत्या

  • प्रकाशित मितिः चैत्र, 21, 2074
  • पहिलो किताब संवाददाता

एजेन्सी/ अमेरिकाको क्यालिफोर्नियामा रहेको युट्युब मुख्यालयमा एक बन्दुकधारी महिलाले गोली चलाएकी छन् । त्यसलगत्तै उनले पनि आफैंलाई गोली हानी आत्महत्या गरेको बीबीसीले जनाएको छ ।प्रहरीका अनुसार गोली लागेर घाइते भएका ४ जनालाई उपचारका लागि अस्पताल लगिएको छ । गोली लागेर घाइते भएका एक युवाको अवस्था गम्भीर रहेको समाचारमा जनाइएको छ ।

घाइते भएका ती युवक गोली चलाउने युवतीको केटासाथी भएको बताइएको छ । त्यास लगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो ।
 

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved