कांग्रेसले भन्यो, शालिन प्रतिपक्ष हुँदा पनि केही गरेन सरकारले

  • प्रकाशित मितिः फाल्गुन, 5, 2076
  • पहिलो किताब संवाददाता

काठमाण्डौँ / प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सदनमा दुई तिहाइ बहुमत र शालीन प्रतिपक्ष हुँदा पनि सरकारले काम गर्न नसकेको भन्दै आलोचना गरेको छ ।

सरकार गठन भएको दुई वर्ष पुगेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा सम्बोधन गर्दै दुई वर्षको अवधिमा उल्लेख्य राम्रो काम गरेको बताएको भोलिपल्टै आइतबार पत्रकार सम्मेलन गरी कांग्रेसले सरकारको आलोचना गरेको हो ।

‘वर्तमान सरकारले दुई तिहाइ बहुमत थियो, सदनमा शालीन र जिम्मेवार प्रतिपक्ष थियो,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने,‘यस्तो अनुहुल परिस्थितिमा पनि सरकारले काम गर्न सकेन ।’ नेपाल समाचारपत्र



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved