अभिनेत्री महिमाको स्कुटी दुर्घटनामा निधन

  • प्रकाशित मितिः फाल्गुन, 1, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी / अभिनेत्री महिमा सिलवालको स्कुटर दुर्घटना हुँदा त्रिभुवन राजपथमा निधन भएको छ । काठमाडौंबाट चितवन जानेक्रममा बा ९८ प ७०५८ नम्बरको स्कुटरमा सवार महिमाको भैरहवाबाट काठमाडौं आइरहेको लु २ ख १३५ नम्बरको बससँग गजुरीमा एक आपसमा जुध्दा उनको मृत्यु भएको हो ।

दुर्घटनामा परी स्कुटरमा सवार उनकी दिदी शर्मिला सिलवालको पनि निधन भएको छ । बुधबार साँझ पौने ६ वजे गजुरी गाउँपालिका स्थित चाम्बासमा दुर्घटना भएको थियो । महिमाको उपचारका क्रममा गजुरी स्वास्थ्य केन्द्रमा निधन भएको हो भने शर्मिलाको काठमाडौं स्थित ट्रमा सेन्टर उपचारका क्रममा निधन भएको हो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved