मौसम देशभर दिनभर कस्तो रहला?

  • प्रकाशित मितिः फाल्गुन, 1, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौँ / देशभर अहिले उल्लेखनीय मौसमी प्रणाली विकसित भएको छैन । तर पनि स्थानीय वायुको प्रभावले देशका केही स्थानको मौसम आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको मौसमविदले बताएका छन् । अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहेको छ।

बिहीबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहे पनि अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविदलको भनाई छ ।

राति पनि देशका पहाडी भूभागमा आंशिक बदली रहने छ । बाँकी क्षेत्रको मौसम भनेसामान्यतया सफा रहने जनाइएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved