नयाँ कारोना भाइरसबाट मृत्यु हुनेको संख्या ८१३ पुग्यो

  • प्रकाशित मितिः माघ, 26, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी / चीनमा नयाँ कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढेको छ । शुक्रबारमात्रै थप ८९ जनाको मृत्यु भएको छ । अघिल्लो दिन बिहीबार ८६ जनाको मृत्यु भएको थियो ।

चिनियाँ स्वास्थ्य आयोगका अनुसार यो भाइरसबाट अहिलेसम्म चीनमा ८१३ जनाको ज्यान गएको छ । यो सन् २००२ – ००३ मा फैलिएको सार्स रोगबाट विश्वभर भएको मृत्युसंख्या बराबर हो ।

शुक्रबारको तुलनामा शनिबार नयाँ संक्रमण केही घटेको छ । शनिबार २ हजार ६५६ जनामा नयाँ संक्रमण भेटिएको छ । शुक्रबार यो संख्या ३ हजार ३८५ थियो ।

शनिबार पनि धेरै नयाँ संक्रमण र मृत्यु हुनेको संख्या हुवे प्रान्त नै रह्यो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved