एक नेपालीमा कोरोना भाईरस संक्रमणको पुष्टि

  • प्रकाशित मितिः माघ, 13, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौँ । चीनबाट नेपाल फर्किएका एक नेपालीमा कोरोना भाईरस संक्रमणको पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार ४८ वर्षीय महिलामा कोरोना भाइरस पुष्टि भएको हो ।

नमूना परीक्षणका लागि नुमना हङकङ पठाइएको थियो । योसंगै नेपालमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या दुई पुगेको छ । यसैबिच आज सोमबारदेखि सरकारले नेपालमै कोरोना भाइरसको परीक्षण समेत सुरु गरेको छ ।

यसअघि चिनबाट नेपाल आएका एक जनालाई कोरोना भाइरस संक्रमण भएको थियो । सरकारले केहीदिन अघि पत्रकार सम्मेलन गरी चीनबाट नेपाल आएका एक जनालाई कोरोना भाइरस संक्रमण भएको बताएको थियो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved