ट्वीटरमा आयो फेसबुककै जस्तो फिचर

  • प्रकाशित मितिः माघ, 11, 2076
  • पहिलो किताब संवाददाता

 एजेन्सी / माइक्रो ब्लगिङका लागि सबैभन्दा चर्चित एप्लिकेसन ट्वीटरले फेसबुककै जस्तो फिचर प्रदान गरेको छ।

धेरै समययता मानिसहरुले ट्वीट इडिट गर्ने फिचरको माग गरिरहेका छन्। नयाँ फिचर त्यससँग भने सम्बन्धित छैन।

हालै ट्वीटरले डाइरेक्ट म्यासेजमा इमोजी प्रयोग गर्न सकिने फिचर प्रदान गरेको हो। फेसबुकमा हामीले फेसबुक स्टेटस, म्यासेज सबैमा इमोजी प्रयोग गर्नसक्छौं।

ट्वीटरका अनुसार डाइरेक्ट म्यासेजमा इमोजी समावेश गर्न सजिलो छ। यहाँ टेक्स्ट र मिडिया अट्याचमेन्टमा इमोजी रियक्सन समावेश गर्न सकिनेछ।

यसका लागि म्यासेजमा गएर रिएक्सन बटनमा थिचेपछि इमोजी छान्न सकिनेछ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved