अनमोलले पाए ‘लोकप्रिय कलाकार’को अवार्ड

  • प्रकाशित मितिः मंसिर, 9, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं/ नेपाली फिल्मका अभिनेता नायक अनमोल केसीले जापानमा लोकप्रिय कलाकारको अवार्ड पाएका छन् ।

जापानको टोकियोमा आइतबार भएको दोस्रो सूर्य इन्टरनेशनल अवार्डमा अनमोललाई लोकप्रिय कलाकारको अवार्ड प्रदान गरियो ।

नयाँ पीढीमाझ निकै लोकप्रिय रहेका अनमोल रातो कोटमा अवार्ड थाम्न पुगेका थिए । भेट्रान नायक भुवन केसीका छोरा अनमोल नेपालमा अहिले महंगा अभिनेताका रुपमा चिनिन्छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved