इटहरी/ माइती नेपालको भारत शाखाले भारतको राजधानी नयाँ दिल्लीको कोठीमा बेच्न लागेको अवस्थामा दुई नेपाली महिलाको उद्धार गरेको छ।
राम्रो काममा लगाइदिने भनी काभ्रेपलाञ्चोककी २५ वर्षीया रीता (नाम परिवर्तन) र झापाकी २५ वर्षीया सविना (नाम परिवर्तन)को उद्धार गरिएको हो।
माइती नेपालको भारतस्थित ट्रस्टकी सीता अधिकारीका अनुसार काठमाडौं, वीरगन्ज हुँदै भारतको नयाँ दिल्ली पुर्याइएका दुवै जनाको, नेपाली दूतावास, भारतीय प्रहरी र समाजसेवी बालकृष्ण पाण्डेको सहयोगमा उद्धार गरिएको हो।
उनीहरूलाई आज (सोमबार)नेपाल फर्काउन लागिएको अधिकारीले जानकारी दिए
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोग... ... ...
काठमाडौं / १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्त... ... ...
काठमाण्डौँ / नेपालीभूमि समेटेर भारतले नक्शा सार... ... ...
विविसी / न्यूजील्यान्डमा भएको एउटा ज्वालामुखी व... ... ...
काठमाडौँ / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने... ... ...
Copyright © 2017 - Pahilopustak.com All rights reserved