अवैध रुपमा ल्याइएको एक केजी सुनसहित दुई महिला पक्राउ

  • प्रकाशित मितिः मंसिर, 9, 2076
  • पहिलो किताब संवाददाता

 रसुवागढी/ चिनबाट अवैध रुपमा ल्याइएको सुनसहित रसुवागढी नाकाबाट एक केजी सुनसहित दुई महिला पक्राउ परेका छन् । सुनसहित पक्राउ परेका दुवै जनालाई सदरमुकाम ल्याइदै गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैजनालाई केही समयपछि पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved