प्रधानमन्त्री ओलीले किन दिए मन्त्रीलाई डिनर पार्टी

  • प्रकाशित मितिः मंसिर, 8, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / भोज भतेर गर्न चाख राख्ने प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीहरुलाई पनि भोज दिएका छन् । मन्त्रीका परिवारसँग चिनजान गर्ने भन्दै सपरिवार प्रधानमन्त्री निवास बालुवाटारमा रात्रीभोज दिएको स्रोतले बतायो ।  शनिबार बेलुका प्रधानमन्त्री ओलीले दिएको रात्री भोजपछि खिचाइएको सामूहिक तस्वीरमा समाजवादी पार्टीका तर्फ मन्त्री बनेका बाहेक नेकपाका मन्त्री बनेकाहरु मात्रै श्रीमतीसहित सहभागी भएका छन् । साथै प्रधानमन्त्रीका सचिवालयका सदस्य पनि सहभागी देखिन्छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved