बलिउड अभिनेत्री शबाना आजमीकी आमाको निधन

  • प्रकाशित मितिः मंसिर, 7, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी/ चर्चित अभिनेत्री शबाना आजमीको आमा शौकत आजमीको ९३ वर्षको उमेरमा मुम्बईमा निधन भएको छ ।

स्वास्थ स्थिति बिग्रिएपछि शौकतलाई अस्पताल भर्ना गरिएको थियो । मुम्बईको कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालको आईसीयूमा केही दिन रहेपछि उनको हिजो राति निधन भयो । 

उर्दूका चर्चित शायर तथा फिल्मी गितकार कैफी आजमी उनका श्रीमान थिए । 

कैफीको मृत्युपछि उनले ‘कैफी ओर मैं (कैफी र म)’ आत्मकथा लेखेकी थिइन् । त्यसको नाट्य रुपान्तरण पनि गरिएको थियो । 

शौकत आजमीले रंगमंच र फिल्ममा अभिनय गरेकी थिइन् । उनले कयैन फिल्ममा निभाएको भूमिकाको प्रशंसा भएको छ । त्यसमा अमराव जान र सलमान बम्बेजस्ता फिल्म पनि समावेश छ । 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved