यस्तो छ ‘सेल्फी किङ’विपिनको अवतार

  • प्रकाशित मितिः मंसिर, 3, 2076
  • पहिलो किताब संवाददाता

काठमाण्डौँ/ अभिनेता विपिन कार्की नयाँ लुक्समा देखिएका छन् । फिल्म ‘सेल्फी किङ’को फष्टलुमा उनी अहिलेसम्मकै नयाँ अवतारमा देखिएका हुन् ।

फष्टलुकमा विपिनले आँखामा गाजल र ओठमा रातो रंगको लिपिस्टिक समेत लगाएका छन् ।
फष्टलुकले फिल्म भित्रको विपिनको चरित्र झल्काएको निर्माता सुवास थापाले बताए ।

फिल्ममा विपिनले एक हाँस्यकलाकारको भुमिका निर्वाह गरेका छन् ।
‘सेल्फी किङ’मा विपिनका अलवा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, जीवन भट्टराईलगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

फिल्मको एक आइटम गीतमा अभिनेत्री केकी अधिकारीले नृत्य गरेकी छन् । फिल्ममा विपिन र लक्ष्मीले श्रीमान् श्रीमतीको भूमिका निर्वाह गरेका छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved