हलिउड अभिनेत्री जेनिफरको इन्स्टामा नयाँ रेकर्ड : गिनिजबुक अफ वल्र्ड रेकर्ड कायम

  • प्रकाशित मितिः आश्विन, 30, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी / हलिउड अभिनेत्री जेनिफर एनिस्टनले सामाजिक सञ्जाल इन्स्टाग्राममा गरेको डेब्यु सञ्चारमाध्यममा चर्चाको विषय बनेको छ।

लामो समयदेखि सामाजिक सञ्जालदेखि टाढा रहँदै आएकी जेनिफरले बुधबार इन्स्टाग्राममा पहिलो पोस्ट गरिन्। उनको पहिलो पोस्ट नै भाइरल बन्यो। उनको पहिलो पोस्टले गिनिजबुक अफ वल्र्ड रेकर्ड कायम गर्न सफल भएको।

सबैभन्दा कम समयमा १० लाख फ्लोअर्स बनाउन सफल जेनिफरको एकाउन्ट केही समयका लागि नचल्ने भएको भएको थियो। किनभने उनको पेजमा अत्याधिक फलोअर्स रहेका थिए।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved