सर्पको टोकाईबाट रुपन्देहीमा महिलाको मृत्यु

  • प्रकाशित मितिः श्रावण, 28, 2076
  • पहिलो किताब संवाददाता

बुटवल / रुपन्देहीमा विषालु सर्पको टोकाईबाट ५० वर्षे महिलाको मृत्यु भएको छ । रुपन्देहीको सैनामैना १० पानबारीमा ५० वर्षिय सुकमाया रेग्मीको सर्पको टोकाईबाट मृत्यु भएको हो । सर्पको टोकाईबाट गम्भिर घाईते भएकी सुकमायाको उपचारको लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गर्न खोज्दा अस्पतालले मृत्यु भइसकेको घोषणा गरेको वडा सदस्य चन्द्र बहादुर थापा बताए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved