अवतरणका क्रममा चिप्लियो यती एयरको विमान , ठूलो दुर्घटनाबाट जोगियो

  • प्रकाशित मितिः असार, 27, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा यति एयरलाइन्सको विमान चिप्लिएको छ। अवतरणको क्रममा चिप्लिएको उक्त विमान धावनमार्गबाट केही पर पुगेको हो। विमान चिप्लिँदा दुई यात्रु घाइते भएका छन् भने अन्य यात्रु सकुशल रहेको विमानस्थलले जनाएको छ।

विमानमा ६६ यात्रु सवार रहेको बताइएको छ।नेपालगन्जबाट उडको यतीको एटीआर–७२ को जहाज अवतरणका क्रममा चिप्लिएको हो। अविरल वर्षाका कारण धावनमार्ग चिप्लो बनेका विमान अवतरणका क्रममा चिप्लिएको हो।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved