‘प्रेमगीत ३’ को मुख्य अभिनेत्री - क्रिस्टिना गुरुङ

  • प्रकाशित मितिः असार, 19, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौँ/ चलचित्र ‘प्रेमगीत ३’ को मुख्य अभिनेत्रीमा क्रिस्टिना गुरुङलाई छानिएको छ । अमेरीकाबाट अडिसनमा सहभागी हुनकै लागि नेपाल आएकी क्रिष्टिना २७ सय १४ जना मध्येमा छानिएकी हुन्। आशुसेन फिल्म्सका निर्देशकद्वय छेतेन गुरुङ र सन्तोष सेनले क्रिस्टिनाको नाम सार्वजनिक गरेका हुन्। उनी ‘गीत’ पात्रको रुपमा चलचित्रमा देखिनेछिन्।

चलचित्रमा शिव श्रेष्ठ, सुनील थापा, मनिष राउत, अनुभव रेग्मी र अब क्रिष्टिना गुरुङ लगायत रहनेछन्। चलचित्रको मुख्य अभिनेता र अन्य दुई बालकलाकार सहित निर्माण टिमले चाँडै चलचित्रको घोषणा गर्नेछ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved