एक हजार रुपैयाँ दरका ३१ करोड थान नोट छाप्न राष्ट्र बै‌ंकले टेण्डर आह्वान

  • प्रकाशित मितिः असार, 13, 2076
  • पहिलो किताब संवाददाता

काठमाण्डौ / नेपाल राष्ट्र बैैकले एक हजार रुपैयाँ दरका ३१ करोड थान नोट छाप्नको टेण्डर आह्वान गरेको छ । उसले अन्तरराष्ट्रिय प्रतिस्पर्धात्मक बोलकबोल प्रक्रिया अनुसार योग्य सुरक्षण मुद्रकहरुका लागि नोटको डिजाइन, छपाइ तथा बिक्री बितरणका लागि टेण्डर आह्वान गरेको हो ।

इच्छुक तथा योग्य मुद्रकहरुले नेपाल राष्ट्र बैंकको बालुवाटारमा रहेको मुद्रा व्यवस्थापन विभागमा आउँदो साउन २६ गते दिनको १२ बजे अगाडि बुझाइसक्नु पर्नेछ भने त्यसै दिन साढे १२ बजे बोलकबोलकर्ताका प्रतिनिधिहरुका बीच टेण्डरको नतिजा खोलिने राष्ट्र बैंकले जनाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved