आव २०७६/७७ को बजेट बहुमतले पारित

  • प्रकाशित मितिः असार, 10, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०६/७७ का लागि प्रस्तुत बजेट बहुमतले पारित भएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक पारित गर्न प्रस्ताव गरेका थिए ।

सरकारले गत जेठ १५ गते १३ खर्ब १५ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको थियो । जसमा चालूतर्फ ८ खर्ब पूँजीगततर्फ ३ खर्ब तथा वित्तीयतर्फ १ खर्ब बजेट विनियोजन गरिएको थियो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved