१८ हजार घुससहित अदालतका खरिदार पक्राउ

  • प्रकाशित मितिः असार, 6, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं । जिल्ला अदालत कलैयाका खरिदा १८ हजार घुस रकम सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनिल चौधरी रहेका छन् । अदालतको फैसला कार्यान्वयनका लागि मालपोतलाई पत्राचार गर्न घुस लिइरहेको अवस्थामा उनी पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट गएको टोलीले चौधरीलाई सेवाग्राहीसँग १८ हजार रुपैयाँ लिइसकेको अवस्थामा कलैया-४ स्थित अदालत अगाडिको चियापसलबाट रङ्गेहात नियन्त्रणमा हाे ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved