जोर्डनमा नेपाली युवतीले किन गरिन् आत्महत्या ?

  • प्रकाशित मितिः मंसिर, 11, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / जोर्डनमा एक नेपाली युवतीले आत्महत्या गरेकी छन्। सिन्धुपाल्चोक घर भएकी २० वर्षीय सरिता रसाइलीले आत्महत्या गरेकी हुन् ।

उनले गत नोभेम्बर २४ तारिख बिहान करिब ५ः३० बजे आत्महत्या गरेकी थिइन् । घटना भएपछि जोडर्न पुलिसले रसाइली शव हेर्न नदिएपछि क्लासिक कम्पनीमा नेपालीहरुले आन्दोलन पनि गरेका थिए।

उनी क्लासिक कम्पनीमा कार्यरत थिइन् ।स्टमार्टम रिपोर्टपछि उनले आत्महत्या गरेको जोर्डन पुलिसले बताएको छ।

यद्यपी उनले आत्महत्या गर्नुको कारण अहिलेसम्म खुलेको छैन।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved