कञ्चनपुरमा फेरी ३ वर्षीया बालिका बलात्कृत

  • प्रकाशित मितिः कार्तिक, 5, 2075
  • पहिलोकिताव संवादताता

कञ्चनपुर / निर्मला पन्तको बलात्कार पछि भएको हत्या घटनाले त्रसित बनेको कञ्चनपुरमा फेरि तीन एक ३ बर्षिया बालिका बलात्कृत भएकी छिन् ।

आइतवार साँझ ७ बजे कञ्चनपुरको भीमदत्त नगरपालिका– १२ की तीन बर्षिय एक बालिका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

उनलाई सोही ठाउँका १४ बर्षिय युवकले बलात्कार गरेको कञ्चनपुर प्रहरीले बताएको छ । उक्त युवकलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाबा।े थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved