रोनाल्डोले बनाए नयाँ किर्तिमान

  • प्रकाशित मितिः कार्तिक, 4, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / चर्चित फुटवल खेलाडी क्रिस्टियानो रोनाल्डो युरोपका शीर्ष ५ लिगमा चार सय गोल गर्ने पहिलो खेलाडी बनेर नयाँ किर्तिमान बनाएका छन् ।

इटालियन लिगमा युभेन्टसका लागि जेनोआबिरुद्ध १८ औँ मिनेटमा गोल गर्दै रोनाल्डोले सो किर्तिमान बनाएका हुन् । क्लबका लागि उनको यो पाँचौँ गोल होे । उनले म्यान्चेस्टर युनाइटेडका लागि ८४ तथा रियल म्याड्रिडका लागि ३११ लिग गोल गरेका थिए ।

लियोनेल मेस्सीले बार्सिलोनाका लागि ३ सय ८९ गोल गरेका छन् ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved