दसैंमा दुई दिनभन्दा बढी ओपीडी बन्द गरेमा कारवाही

  • प्रकाशित मितिः आश्विन, 30, 2075
  • पहिलोकिताव संवादताता

काठमाडौं / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दसैंको समयमा दुई दिनभन्दा बढी ओपिडी बन्द गरेमा कारवाही गर्ने भएको छ ।

मन्त्रालयले गत असोज २४ गते सचिवस्तरको निर्णय कार्यान्वयनमा ल्याउन देशभरका सबै सरकारी अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पत्र पठाएको छ ।

दसैं तथा तिहारमा बढीमा लगातार दुई दिन भन्दा बढी ओपिडी बन्द गर्न नहुने निर्णय गरेपछि सम्पूर्ण सरकारी अस्पतालमा पत्र पठाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved