इटहरी / बारेकोट गाउँपालिका–९ काप्तीका २७ वर्षीय लालबहादुर खड्काको बिहीबार घाँस काटिरहेको अवस्थामा लडेर मृत्यु भएको छ।
घाँस काट्दै गर्दा चिप्लिएर लडदा उनको मृत्यु भएको स्थानीयवासी लोकेन्द्र गौतमले जानकारी दिए।
त्यस्तै बारेकोट गाउँपालिका–५ का ४१ वर्षीय हरिबहादुर सिंहको लडेर मृत्यु भएको सरस्वती मावि नायकवाडा सिलिगिचौरका शिक्षक घमण्ड शाहले जानकारी दिए।
स्थानीय जङ्गलमा घाँस काटेर घरमा ल्याउँदै गर्दा लडेका उनको पनि बिहीबार बिहान मृत्यु भएको हो।
काठमाडौं / राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ... ... ...
काठमाडौं / काठमाडौं आसपास बिहीबार साँझ भूकम्पको... ... ...
काठमाडौँ/ कराँतेका तीन जना खेलाडीले १३ औँ दक्षि... ... ...
काठमाडौं / मूल्य अभिवृद्धि कर (भ्याट)को नक्कली वि... ... ...
काठमाडौं । मन्त्रिपरिषदको वैठकले राष्ट्रियसभा... ... ...
Copyright © 2017 - Pahilopustak.com All rights reserved