समाज

    Showing 1-20 of 230 items.
  • इलामको माइपोखरीमा आगलागी

    इलाम / इलामको सन्दकपुर गाउँपालिका–१ र ३ मा पर्ने माइपोखरी बजारमा आगलागी भएको छ । धार्मिक तथा पर्यटकीयस्थल माइपोखरी पस्ने गेट अगाडिका घरहरुमा आगलागी भएको हो । आज दिउँसो १ बजेबाट शुरु भएको आगलागीमा चक्र मुखिया र उनका भाइ कमल मु�

    • प्रकाशित मितिः फाल्गुन, 30, 2075
    • 1886 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • पश्चिमी इलाममा विद्युत् प्रसारण लाइन विस्तारको माग

    पशुपतिनगर / लघु जलविद्युत् आयोजना बिग्रिएपछि पश्चिमी इलामका बासिन्दाले केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारको माग गरेका छन् । लघु जलविद्युत् आयोजना पटक–पटक बिग्रने तथा प्राविधिक टोली काठमाडौँ र बुटवलबाट बोलाउनुपर्ने �

    • प्रकाशित मितिः फाल्गुन, 21, 2075
    • 1209 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • इलाममा विद्यार्थीसँग प्रहरीको एक दिन

    जिल्ला / प्रहरी कार्यालय ईलामले बिद्यार्थीहरुलाई लक्षित गरी “प्रहरीसँग एक दिन“कार्यक्रमको थालनी गरेको छ । “समुदाय–प्रहरी साझेदारी” कार्यक्रम अन्तरगत बिद्यार्थीहरुलाई लक्षित गरी यो कार्यक्रमको थालनी गरिएको हो । यो

    • प्रकाशित मितिः फाल्गुन, 11, 2075
    • 1072 पटक पढिएको
    • नवराज कट्टेल
  • इलामबाट तराई जोड्ने द्रुतमार्ग खुल्यो, ३९ किमि बाटो छोटिने

    इलाम/ इलाम बजारबाट तराई जोड्ने द्रुतमार्ग खुलेको छ । द्रुतमार्ग बनेपछि मेची राजमार्ग हुँदै तराई पुग्ने दूरी ३९ किलोमिटर छोटिएको छ । मेची राजमार्गबाट झापाको बिर्तामोडको दूरी ८६ किलोमिटर रहेकामा नयाँ सडक खुलेपछि ४७ किलोमिटरमै

    • प्रकाशित मितिः फाल्गुन, 8, 2075
    • 1748 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • फोहर प्लाष्टिक किन्दै इलाम नगरपालिका

    फिक्कल / इलाम नगरपालिकाले प्रयोग भइसकेका फोहर प्लाष्टिक खरीद गर्न थालेको छ । वातावरण स्वच्छता कायम गर्नका लागि प्लाष्टिकजन्य फोहर खरीद गर्न थालेको नगरपालिकाले जनाएको छ । गत माघ १ गतेबाट प्रतिकिलो रु १५ का दरले प्लाष्टिकजन्य फ

    • प्रकाशित मितिः माघ, 29, 2075
    • 1197 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सिलिन्डर लिक भइ इलाममा आगलागी

    इलाम / इलाम नगरपालिकाको मालापथमा आगलागी भएको छ । ग्यासको सिलिन्डर लिक भएर आगलागी भएको हो । आगलागीबाट समता स्कुलको पछाडि रहेको स्थानीय मनबहादुर गुरुङको घर पूर्ण रुपमा क्षतिग्रष्त भएको छ । बिहान ६ः३० बजे शुरु भएको आगो ८ः०० बजे मा

    • प्रकाशित मितिः माघ, 13, 2075
    • 1327 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • घुम्ती शिविरमा इलामका तीन सयले पाए नागरिकता

    इलाम / इलामको फाकफोकथुम गाउँपालिकामा सोमबारदेखि शुरु भएको एकीकृत घुम्ती शिविरमा २९० ले नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालयको आयोजना तथा फाकफोकथुम गाउँपालिकाको सहयोगमा आयोजित दुई दिने शिविरमा २९० ले नागरिकता बनाएक�

    • प्रकाशित मितिः माघ, 9, 2075
    • 1523 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • मुख्यमन्त्री राई सामु चिया किसान र उद्यमीको यस्तो गुनासो

    पशुपतिनगर / नेपाली चियाको गुणस्तरीय उत्पादन र बजार प्रवद्र्धनका लागि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईसँग किसान र उद्यमीले माग गरेका छन् ।सूर्योदय नगरपालिकाको पहलमा मुख्यमन्त्री राईको उपस्थितिमा फिक्कलमा इलामका चिया उद

    • प्रकाशित मितिः माघ, 7, 2075
    • 1126 पटक पढिएको
    • पहिलोकिताव संवादताता
  • स्वास्थ्यमा समस्या आएपछि डा. गोविन्द केसी अस्पताल भर्ना

      इलाम / चिकित्सा शिक्षाको सुधारको माग गर्दै अनसनमा बसेका डा गोविन्द केसीको स्वास्थ्यमा समस्या भएपछि आज बिहान जिल्ला अस्पताल इलाममा भर्ना गरिएको छ । १६ औँ पटकको अनसनको छैटौँ दिन आजसम्ममा डा केसीको स्वास्थ्य स्थिति गम्भीर बन्

    • प्रकाशित मितिः पुष, 30, 2075
    • 638 पटक पढिएको
    • पहिलोकिताव संवादताता
  • इलामको एक घरमा आगलागी, करिव ४० लाखको क्षति

      इलाम / इलामको फाकफोकथुम गाउँपालिका–१ खाम्वाङमा आज आगलागी हुँदा करीब रु ४० लाख बराबरको क्षति भएको छ । स्थानीय बासिन्दा खड्गबहादुर तामाङको भान्छाकोठाबाट सल्किएको आगोले घर जल्दा किराना पसलको सामग्री, लत्ताकपडा, गरगहना, अन्न

    • प्रकाशित मितिः पुष, 25, 2075
    • 704 पटक पढिएको
    • पहिलोकिताव संवादताता
  • इलाममा गाडीले किचेर वृद्धको मृत्यु

    मङ्गलबारे / इलामको फाकफोकथुम गाउँपालिका–१ लुङसुङदाङमा आज बिहान गाडीले किचेर एक जना वृद्धको मृत्यु भएको छ । लुङसुङदाङबाट इलाम जाने क्रममा गाडीले किचेर फाकफोकथुम गाउँपालिका–१ का ७२ वर्षीय सोमप्रसाद दाहालको घटनास्थलमै मृत�

    • प्रकाशित मितिः पुष, 16, 2075
    • 647 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • इलाममा विद्युत् चुहावट नियन्त्रणबाट ४० लाख बक्यौता सङ्कलन

    इलाम / विद्युत् चुवाहट नियन्त्रण अभियानबाट नेपाल विद्युत् प्राधिकरण इलाम शाखाले रु ४० लाख बढी पुरानो बक्यौता महसुल सङ्कलन गरेको छ । लामो समय विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काटेर र जाम भएका मिटर परिवर्तन गरी प्राधिकरणल

    • प्रकाशित मितिः पुष, 15, 2075
    • 625 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • जबर्जस्ती करणीको अभियोगमा दुई जना पक्राउ

    इलाम / इलामको सन्दकपुर गाउँपालिकाकी एक वृद्धालाई जबर्जस्ती करणी गरेको आरोपमा दुई युवकलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । गत शनिबार घरमै गई जबर्जस्ती गरेको आरोपमा प्रहरीले इलामको सन्दकपुर गाउँपालिका–४ का ३० वर्षीय सोम राई �

    • प्रकाशित मितिः पुष, 12, 2075
    • 792 पटक पढिएको
    • पहिलोकिताव संवादताता
  • ईलाममा आगलागीहुँदा १० लाख बराबरको क्षति

    ईलाम / इलामको सुर्योदय नगरपालिकाको आरेन्जीभ्याल्लीमा आगलागी भएको छ । शनिबार भएको आगलागीमा लगभग १० लाख मूल्य बराबरको क्षती भएको छ । स्थानियवासी लोक बहादुर लिम्बुको भान्साबाट सुरु भएको आगोले उनको २ तले घर सहित छिमेकि बल बहादुर �

    • प्रकाशित मितिः पुष, 8, 2075
    • 934 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • प्रविधि छाडेर हातैले चिया टिप्छन् किसान

    इलाम /  पछिल्लो समय खेत जोत्नदेखि धान काट्नसम्म परम्परागत प्रविधि छाडेर आधुनिक शैली अपनाउन थालिएको छ । कम जनशक्ति र थोरै लागतमा काम हुने भएपछि सबै क्षेत्रमा अहिले प्रविधिको प्रयोग हुन थालेको हो । तर, यसको ठिक उल्टो चिया टिपाइम�

    • प्रकाशित मितिः पुष, 5, 2075
    • 1096 पटक पढिएको
    • पहिलोकिताव संवादताता
  • इलामकि १२ वर्षिया बालिका १२ दिनदेखि बेपत्ता

    इलाम / इलामको सन्दकपुर गाउँपालिकाकी एक बालिका १२ दिनदेखि बेपत्ता भएकी छिन् । सन्दकपुर गाउँपालिकास्थित जमुनाकी १२ वर्षीया मुना गुरुङ मङ्सिर २० गतेयता परिवारको सम्पर्कमा नआएकी हुन् । २० गते बिहान बालिका विद्यालय गएको तर बेलुक�

    • प्रकाशित मितिः पुष, 3, 2075
    • 1041 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • खाना सर्किएर एक जनाको मृत्यु

      इलाम /  सुर्योदय नगरपालिका—७ कन्याममा  बनभोज कार्यक्रममा खाना सर्किएर १ जनाको मृत्यु भएको छ । सुनसरीको दुहबी नगरपालिका—७ मा को सुलभ सहकारी संस्थाले आयोजना गरेको बनभोज कार्यक्रममा खाना सर्किएर सोही सहकारीका एक कर्मच�

    • प्रकाशित मितिः मंसिर, 23, 2075
    • 853 पटक पढिएको
    • पहिलोकिताव संवादताता
  • मोटरसाइकलको ठक्करबाट ८३ वर्षीय वृद्धको मृत्यु

    इलाम / इलामको फाकफोकथुम गाउँपालिका–४ फूएतप्पामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको गए राति मृत्यु भएको छ । इलाम र पाँचथरको सीमावर्ती रविबजारबाट घरतर्फ फर्कने क्रममा को१प ३३३९ नंको मोटरसाइकलले ठक्कर दिँदा फाकफोकथुम गाउँपाल�

    • प्रकाशित मितिः मंसिर, 23, 2075
    • 584 पटक पढिएको
    • पहिलोकिताव संवादताता
  • लैङ्गिक विभेद हटाउन महिला श्रमिक सङ्गठित

    इलाम  / विभेदमा परेका चिया प्रशोधन कारखानामा कार्यरत महिला श्रमिक एकताबद्ध हुन थालेका छन् ।प्रशोधन कारखानाले ज्यालादारीदेखि काममा समेत विभेद गर्न थालेकाले पाँचथर र इलामका महिला एकजुट भएर सङ्गठन समेत खोलेका हुन् । नवगठित �

    • प्रकाशित मितिः मंसिर, 21, 2075
    • 752 पटक पढिएको
    • पहिलोकिताव संवादताता
  • दाजुलाई खुकुरी प्रहार गरी भाग्दै गरेका भार्इ प्रहरीको नियन्त्रणमा

    इलाम / दाजुलाई खुकुरी प्रहार गरी भाग्दै गरेका भार्इलाई इलाम प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । दाजुलाई खुकुरी प्रहार गरेर भाग्ने बेला इलाम नगरपालिका ९ का नवीन सुवेदीलाई पक्राउ गरिएको इलाम प्रहरी

    • प्रकाशित मितिः मंसिर, 15, 2075
    • 1054 पटक पढिएको
    • पहिलो किताब संवाददाता

पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved