राजनीति

    Showing 1-20 of 149 items.
  • विप्लवका पाँच कार्यकर्ता इलामबाट पक्राउ

    मङ्गलबारे / इलामको फाकफोकथुम गाउँपालिका–१ लुङसुङदाङको छायाँदेवी माविबाट प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाँच जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला कमिटी इलामका सदस्य वि�

    • प्रकाशित मितिः फाल्गुन, 15, 2075
    • 1181 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • ‘हल्ला मच्चाए जस्तो सुस्त छैन सरकार’

    इलाम / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले वर्तमान सरकार विपक्षीले हल्ला मच्चाए जस्तो सुस्त नरहेको बताएका छन् । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले दीगो विकासको खाका कोरिरहेकाल

    • प्रकाशित मितिः पुष, 15, 2075
    • 1049 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • भद्रपुर नाकालार्इ अन्तर्राष्ट्रिय व्यापार नाका बनाउन सकिन्छ : अर्थमन्त्री

    भद्रपुर / अर्थमन्त्री डा.युवराज खतिवडाले भद्रपुर नाकालाई अन्तर्राष्ट्रिय व्यापारको नाका बनाउन सकिने बताएका छन् । मंगलबार भद्रपुर भन्सार कार्यालयको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले वस्तु व्यापारमात्र नभई तेस्रो मुलुक�

    • प्रकाशित मितिः भदौ, 19, 2075
    • 1501 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • किसानलाई सहयोग गर्न राज्य हरपल तयार छ – मन्त्री बाँस्कोटा

    झापा / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले किसानलाई पाँच वर्षभित्र कृषिमा आत्मनिर्भर बनाई नेपालमा कृषिमा क्रान्ति ल्याउने बताएको छ ।झापाको कमल गाउँपालिकाले धान दिवसको अवसरमा आज केरखामा आयोजना गरेको ध

    • प्रकाशित मितिः असार, 15, 2075
    • 1280 पटक पढिएको
    • पहिलोकिताव संवादताता
  • सरकारले दिएको अनुदान उपयोग नभए दिइएको रकम फिर्ता

    काठमाडौँ / संघीय सरकारले दिएको अनुदान उपयोग नभए प्रदेश सरकारले रकम नपाउने भएको छ ।केन्द्रले प्रदेश सरकारलाई दिने अनुदान रकम खर्च नभएमा संघीय सरकारको खातामा ल्याउने गरी विनियोजन विधेयक ल्याएको छ । संघीय सरकारले ल्याएको वित्त�

    • प्रकाशित मितिः असार, 6, 2075
    • 8148 पटक पढिएको
    • पहिलोकिताव संवादताता
  • कर्मचारीलाई खटाइएको स्थानमा मात्रै तलब दिइने

    काठमाडौं / सरकारले आगामी आर्थिक वर्षदेखि स्थानीय तहका कर्मचारीको तलब सोही कार्यालयमा नै उपलब्ध गराउने भएको छ । संघबाट स्थानीय तहमा सरुवा भएर जाने कर्मचारीको तलब स्थानीय तहबाट उलपब्ध गराइने संघीय मामिला तथा सामान्य प्रशासन म�

    • प्रकाशित मितिः जेठ, 16, 2075
    • 7721 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • आर्थिक वर्ष २०७५/०७६ बजेटमा समावेश गरिएका प्रदेश-१ का ५ ठूला आयोजना

    इटहरी / आर्थिक वर्ष २०७५र०७६ का लागि सरकारले ल्याएको बजेटमा १ नम्बर प्रदेशको जोगबनी–किमाथांका सडक, विराटनगर विमानस्थल, तमोर तथा कन्काई जलविद्युत् आयोजना तथा मदन भण्डारी राजमार्गलाई समावेश गरिएको छ । अर्थमन्त्री डा युवराज ख�

    • प्रकाशित मितिः जेठ, 16, 2075
    • 4765 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • स्वेच्छिक अवकाशका लागि निवेदन दिएका कर्मचारीले चाहेमा फिर्ता लिन सक्ने

    काठमाडौं / स्वेच्छिक अवकाशमा जानका लागि निवेदन दिएका कर्मचारीले चाहेमा फिर्ता लिन सक्ने भएका छन् । मन्त्रिपरिषद्को बैठकले कर्मचारीले चाहेमा स्वेच्छिक अवकाशको आवेदन फिर्ता लिनसक्ने प्रावधान ल्याएको हो । यसअघि स्वेच्छिक अवक�

    • प्रकाशित मितिः जेठ, 14, 2075
    • 7060 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • ‘प्रोक्सी’ मतलाई अस्वीकार गर्दै उद्योगी : सदस्यता लिन सञ्चालनमा रहेको उद्योग हुनुपर्ने प्रावधान

    विराटनगर / निर्वाचन जित्ने होडबाजीका लागि सदस्यता आवेदन दिने र सदस्यता प्रदान गर्दै आएको उद्योगी आवद्ध संस्था उद्योग संगठन मोरङले नियम बदलेको छ ।अब उद्योगीहरुको संस्थामा ‘प्रोक्सी’ मतदाताको मतदानले मान्यता नपाउने भएपछि �

    • प्रकाशित मितिः जेठ, 10, 2075
    • 6325 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • ओली निवासमा विप्लवको वारेन्ट पुर्जी

    दमक / नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित निवासमा पन्ध्रदिने ‘वारेन्ट’ जारी गरिएको सूचना टाँसेको छ । ओली निवासमा रहेका प्रहरीला

    • प्रकाशित मितिः चैत्र, 14, 2074
    • 882 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सार्वजनिक बिदा कटौती हुने , वर्षमा १५ दिन मात्र बिदा

    काठमाडौं /सरकारले विगतदेखि दिँदै आएको सार्वजनिक बिदामा व्यापक कटौती गर्दैछ । २२ दिनको सार्वजनिक बिदा कटौती गर्न गृह मन्त्रालयले प्रस्ताव तयार पारेको हो । धेरै सार्वजनिक बिदा दिँदा काम गर्ने समय कम हुने र स्थिरतासहित आर्थिक स�

    • प्रकाशित मितिः चैत्र, 14, 2074
    • 6102 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सातै प्रदेशका मुख्यमन्त्रीलाई प्रधानमन्त्रीले बोलाए काठमाडौं

    काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीलाई काठमाडौं बोलाएका छन् । प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुसँग बुधवार सामुहिक छलफल गर्नेछन् । प्रदेश सरकारले काम नपाएको गुनासो भएको छ ।  सामुहिक

    • प्रकाशित मितिः चैत्र, 6, 2074
    • 6311 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • पूर्वराजा शाह र राप्रपा नेताको झापामा गोप्य भेट

    झापा / झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह र विभाजित राष्ट्रिय प्रजातन्त्र पार्टीका तीनै घटकका नेताहरुको आइतबार (४ चैत्र) गोप्य भेटवार्ता भएको छ । २० फागुनदेखि झापाको दमकस्थित हिमालयन टि स्टेट गार्डेनमा रहेका शाहसँग सोही �

    • प्रकाशित मितिः चैत्र, 5, 2074
    • 1089 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • तरुण दलले सातै प्रदेशमा भेला गर्ने

    काठमाडौँ / नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले सातवटै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने भएको छ । दलले ‘सम्पूर्ण तरुण प्रशिक्षित–सम्पूर्ण युवा संगठित’ अभियानअन्तर्गत सबै प्रदेशमा प्रदेशस्तरीय भेला गर्न �

    • प्रकाशित मितिः चैत्र, 4, 2074
    • 5776 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • पार्टी एकतामा धोका हुँदैन : प्रधानमन्त्री ओली

    काठमाडौँ/ प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकतामा कुनै धोका नहुने स्पष्ट गरेका छन् ।झापा आन्दोलनका पाँच शहीदको ४५औँ वार्षिक स्मृति दिवसका अवसरमा आज नेकपा एमाले क

    • प्रकाशित मितिः फाल्गुन, 21, 2074
    • 1045 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • शेरधन राईले आज मुख्यमन्त्रीको शपथग्रहण गर्ने

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन्। आज अपराह्न ३ बजे विराटनगरमा रहेको वीरेन्द्र सभागृहमा शपथग्रहणको तयारी भइरहेको १ नं प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। बुधबार प्रदेश प्रमुख प�

    • प्रकाशित मितिः फाल्गुन, 3, 2074
    • 3777 पटक पढिएको
    • प्रमिला दुलाल
  • माओवादी एकताको मोडालिटी- द्विअध्याक्ष्मत्मक प्रणाली, प्रधानमन्त्री आधाआधा

    काठमाडौं / द्विअध्याक्ष्मत्मक प्रणाली अनुसार दुवै पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड समान हैसियतका अध्यक्ष । पार्टी चलाउने भएकाले प्रचण्ड कार्यकारी, ओली सेरेमोनियल अध्यक्ष, सरकारको नेतृत्व । अध्�

    • प्रकाशित मितिः फाल्गुन, 1, 2074
    • 5591 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • पृथ्वीसुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्री नियुक्त

    काठमाडौँ/ नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख बाबुराम कुँवरले सोमबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । पद तथा गोपानियताको सपथ भने भोलिमात्रै हुनेछ । उनी लम

    • प्रकाशित मितिः माघ, 29, 2074
    • 5974 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • एमाले-माओवादी एकता, फागुन पहिलो साता

    काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यही साता भित्र पार्टी एकता गरिसक्ने सहमति गरेका छन् । ललितपुरको मानभवनमा सोमबार दिउँसो भएको एक्ला–एक्लै छलफलमा दुवै अध्यक्षले फागुन �

    • प्रकाशित मितिः माघ, 29, 2074
    • 6187 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • पहिलो मुख्यमन्त्रीका रुपमा डोरमणि पौडेलले लिए शपथ

    हेटौंडा/ प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित सपथ ग्रहण समारोहमा पौडेलले प्रदेश प्रमुख अनुराधा कोइरालासमक्ष सपथ लिएका हुन् । उनले केहीबेरमा पदभार सम्हा�

    • प्रकाशित मितिः माघ, 29, 2074
    • 6094 पटक पढिएको
    • पहिलो किताब संवाददाता

पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved