आजका पत्रपत्रिका

    Showing 1-20 of 123 items.
  • गरिबलाई रेफरै रेफर

    इटहरी / कान्ति बाल अस्पतालको आकस्मिक उपचार कक्षमा आफ्नो पाँचदिने शिशुको उपचार गराउँदै जुम्लाकी ईश्वरीदेवी उपाध्याय । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जन्मिएको शिशुलाई एनआईसीयु आवश्यक भएपछि कोहलपुर मेडिकल कलेज रेफर �

    • प्रकाशित मितिः भदौ, 26, 2075
    • 2086 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • अब प्रतिस्पर्धाबाटै पश्चिम सेती

    इटहरी / पश्चिम सेती आयोजनाको निर्माण अब खुला प्रतिस्पर्धाबाटै अघि बढाइने भएको छ। ७५० मेगावाट क्षमताको यो योजना वर्षौँसम्म चिनियाँ कम्पनीले होल्ड गर्दै हात झिकेपछि सरकारले खुला प्रतिस्पर्धाबाटै निर्माण गर्ने योजना बनाएको हो

    • प्रकाशित मितिः भदौ, 26, 2075
    • 2222 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • संसद् सचिवालय आफूखुसी खर्चः प्रक्रिया मिचेर यी काम हुँदै, केमा कति खर्च ?

    इटहरी / संघीय संसद् सचिवालयले अर्थ मन्त्रालयको स्वीकृतिविना आफूखुसी खर्च गरेको छ । राष्ट्रिय सभा सचिवालयलाई आधुनिक र सुविधासम्पन्न बनाउने भन्दै प्रक्रिया नपु(याई सचिवालयले दुई करोड रुपैयाँ खर्च गर्ने गरी काम थालेको छ । पाँच �

    • प्रकाशित मितिः भदौ, 26, 2075
    • 1924 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • संसद् सचिवालयले गर्‍यो टेन्डरविनै डेढ करोड खर्च

    इटहरी / संघीय संसद् सचिवालयले अर्थ मन्त्रालयको स्वीकृतिविना आफूखुसी खर्च गरेको छ । राष्ट्रिय सभा सचिवालयलाई आधुनिक र सुविधासम्पन्न बनाउने भन्दै प्रक्रिया नपु¥याई सचिवालयले दुई करोड रुपैयाँ खर्च गर्ने गरी काम थालेको छ । पाँ�

    • प्रकाशित मितिः भदौ, 26, 2075
    • 1871 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • वामदेवको डोल्पा जाने बाटो बन्द, सांसद बन्ने अवको बाटो

    इटहरी / डोल्पाका निर्वाचित सांसदलाई राजीनामा दिन लगाएर उपनिर्वाचनमार्फत संसद्मा आउने नेकपाका नेता वामदेव गौतमको योजनामा तुषारापात भएको छ । पर्यटन राज्यमन्त्रीसमेत रहेका डोल्पाका सांसद धनबहादुर बुढाले राजीनामा दिन अस्वीका

    • प्रकाशित मितिः भदौ, 26, 2075
    • 1770 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सहारा दिने नाममा बालिकाको बलात्कार

    इटहरी / ललितपुर इमाडोलमा दिदीसँग बस्दै आएकी ११ वर्षीया बालिका बलात्कारको सिकार भएको घटना सार्वजनिक भएको छ । भदौ २१ गते साँझ पाँच बजे घरबाट साथी (१३ वर्षीया अर्की बालिका)सँग निस्किएकी ती बालिका बस चढेर रत्नपार्कस्थित बसपार्क पु�

    • प्रकाशित मितिः भदौ, 26, 2075
    • 1732 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • जोशीले नै गरे प्रधानन्यायाधीश मिश्रलाई स्वागत

    इटहरी / संसदीय सुनुवाइबाट प्रधानन्यायाधीशका लागि अस्वीकृत न्यायाधीश दीपकराज जोशीले आफू मंगलबारदेखि अदालतमा हाजिर भई दैनिक कामकारबाही थाल्ने बताएका छन् । उनले नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई स्वागत गर्दै न्या

    • प्रकाशित मितिः भदौ, 26, 2075
    • 1685 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • ट्राफिक प्रहरीको नयाँ शैलीः नम्र बोली मीठो कारबाही !

    इटहरी / तिमी सवारीसाधन लिएर चलाएर सिद्धार्थ राजमार्गमा पोखराबाट बुटवल, बुटवलबाट पोखरा र स्याङ्ज्याका विभिन्न सडकमा हिँड्दै छौ ? जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्याले यदि चालकले ट्राफिक नियम पालना गरे नम्र बोली र नियम उल्�

    • प्रकाशित मितिः भदौ, 26, 2075
    • 1408 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • गोरखामा भेटिएको १० किलो सुन चिनियाँको !

    इटहरी / शनिबार गोरखाको चुमनुब्री गाउँपालिकास्थित सिर्दीबासबाट भेटिएको १० किलो सुन चिनियाँ नागरिक च्याङ्चीनको भएको गोरखा प्रहरीले जानकारी दिएको छ । शनिबार नियमित चेकजाँचका क्रममा सिर्दीबास प्रहरी चौकीले कम्मरमा पेटीसँगै ब�

    • प्रकाशित मितिः भदौ, 26, 2075
    • 816 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • मन्त्री फेर्न ओली–प्रचण्डको गोप्य भेट !

    इटहरी / नागरिकहरुमा सरकारको कार्यशैलीप्रति निराशा बढेपछि प्रधानमन्त्री केपी ओलीले सरकारका केही मन्त्रीहरु फेर्नका लागि गृहकार्य अगाडि बढाएका छन। पूर्व माओवादी केन्द्रबाट गृह मन्त्री भएका रामबहादुर थापा र उद्योग वाणिज्य त�

    • प्रकाशित मितिः भदौ, 26, 2075
    • 839 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • निर्मला हत्या प्रकरणः झन रहस्यमय र सशंकित बन्दै !

    इटहरी / निर्मला पन्तको हत्याकाण्डमा उच्चस्तरीय छानविन समितिका एक जना सदस्यले रहस्यमय कुरा गर्दै दिएको राजीनामापछि घटना पनि रहस्यमय बनेको छ । काठमाडौंमा रहेका प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन् मन्त्रालयका उपसचिव वीरेन्द�

    • प्रकाशित मितिः भदौ, 26, 2075
    • 715 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • फेरि बढ्यो १३५ प्रतिशतसम्म तरकारीको मूल्य

    इटहरी / २०७४ भदौ २२ गते सेतो आलु–३५, स्थानीय काउली– ६५, बोडी– ८५, रायोको साग–६५ प्रतिकिलो। २०७५ भदौ २४ गते सेतो आलु–६८, स्थानीय काउली– १२५, बोडी– ८५, रायोको साग–१२५ प्रतिकिलो। यो तथ्यांकले गत वर्षको तुलनामा अहिले तरका�

    • प्रकाशित मितिः भदौ, 25, 2075
    • 885 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • स्थानीय सरकारका आफ्नै पत्रकारः स्थानीय तहमा पत्रकारलाई जागिर

    इटहरी / झापाको मेचीनगर नगर कार्यपालिका बैठकले स्थानीय एक पत्रकारलाई मासिक आठ हजार रुपैयाँ तलबसहित नगरपालिकाको प्रेस संयोजक नियुक्त गरेको छ। नगरपालिकाको बजेटबाटै तलब दिनेगरी ती पत्रकारलाई संयोजक नियुक्त गरिएको छ। ती पत्रका�

    • प्रकाशित मितिः भदौ, 25, 2075
    • 717 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • भारतद्वारा एयर मार्सलको संख्यामा वृद्धि, नेपाली अधिकारीहरु बेखबर !

    इटहरी / भारत सरकारले काठमाडौं जाने विमानहरुमा विशेष सुरक्षा दस्ता (एयर मार्सल) को संख्यामा बृद्धि गरेको छ । भारतीय सुरक्षा एजेन्सी र हवाई सेवासम्बन्धी निकायहरुलाई प्राप्त विमान अपहरण हुनसक्ने गोप्य सूचनाको आधारमा मार्सलको स�

    • प्रकाशित मितिः भदौ, 25, 2075
    • 579 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • निर्मलाको साइकलको रहस्य, प्रमाण मेट्ने प्रहरी नै अनुसन्धानबाहिर !

    इटहरी / प्रहरीका अनुसार १० साउनमा नै घाँस–दाउरा गर्न गएकी स्थानीय महिला धना भण्डारीले दिउँसो ४ बजेतिर निर्मलाको साइकल देखेकी थिइन् । धनाका अनुसार देउरानी जमुनासँगै उनी घाँस–दाउराका लागि त्यो क्षेत्रमा गएकी थिइन् । उनकी दे

    • प्रकाशित मितिः भदौ, 25, 2075
    • 426 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • थापालाई प्रधान सेनापतिको दज्र्यानी चिन्ह

    इटहरी / नेपाली सेनाको ४३ औं प्रधानसेनापतिमा नियुक्त हुनु भएका पुर्णचन्द्र थापालाई राष्ट्रपति बिद्यादेवी भण्डारीले आईतबार आयोजित बिषेश समारोहमा दज्र्यानी चिन्ह प्रदान गरे । राष्ट्रपति भण्डारी सेनाको परमाधिपति छन् । गौरवमय

    • प्रकाशित मितिः भदौ, 25, 2075
    • 473 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • नेपालीको लगानीमा अमेरिकामा बैंक

    इटहरी / अमेरिकी संघीय सरकारको नेसनल क्रेडिट युनियन एडमनिस्ट्रेसन एनसीयए ले गत अगस्ट २४ मा एउटा वित्तीय संस्थालाई सञ्चालन अनुमति दियो । त्यो उसले इजाजत दिएको सन् २०१८ को पहिलो संस्था हो । सुखद प्रसंग छ, यसका सबै लगानीकर्ता नेपा�

    • प्रकाशित मितिः भदौ, 25, 2075
    • 389 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • नेपाली हुँदा हुँदै विदेशीलाई जागिर !

    इटहरी / नेपाली कामदार भएसम्म उनीहरूलाई नै रोजगारीमा प्राथमिकता दिनुपर्नेमा सरकारले विदेशी नागरिकलाई खुरुखुरु श्रम स्वीकृति दिइरहेको छ । कुन शैक्षिक स्तर र क्षमता भएका विदेशी नागरिकलाई काम दिने भन्ने स्पष्ट मापदण्ड नबन्दा द�

    • प्रकाशित मितिः भदौ, 25, 2075
    • 1174 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • तरुण दल कार्यकर्ताको हत्या

    इटहरी / रोल्पाको सुलिचौरमा तरुण दलका एक कार्यकर्ताको हत्या भएको छ । रोल्पा २ सिमलबाङका २९ बर्षीय रोहित पुनमाथि आईतबार साँझ गोली प्रहार भएको थियो । उनी तरुण दलका रोल्पा नगर इन्चार्ज हुन् । सुलिचौर इलाका प्रहरी कार्यलायनजिकैको

    • प्रकाशित मितिः भदौ, 25, 2075
    • 411 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • बलात्कार रोक्ने बुटी मृत्युदण्ड !

    इटहरी / सहरमा एउटा यस्तो जमात छ, जो बलात्कारीलाई फाँसी दिनुपर्ने चर्को नारा लगाउँछन् । मृत्युदण्डले बलात्कारीलाई निमिट्यान्न पार्ने ठोकुवा गर्छन् । संसदमै बलात्कारीलाई नपुंसक बनाउनुपर्छ भन्नेसम्मका आवाज उठे । साँच्चै मृत्

    • प्रकाशित मितिः भदौ, 24, 2075
    • 662 पटक पढिएको
    • पहिलो किताब संवाददाता

पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved