आजका पत्रपत्रिका

    Showing 141-160 of 278 items.
  • नेकपामा नेतैपिच्छे गुट, जिल्ला र जनवर्गीय संगठनमा विवाद

    इटहरी / तत्कालीन नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रसँग पार्टी एकता घोषणा गर्दा भनेका थिए, ‘अब पार्टीमा कसैमाथि कुनै प्रकारको भेदभाव, अन्याय, पूर्वाग्रह र हिजो कुन पक्षको भन्ने किसिमको व्य�

    • प्रकाशित मितिः आश्विन, 12, 2075
    • 1257 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • चिनिको मुल्य किलोमा १५ रुपैयाँ बढ्यो

    इटहरी / सरकारले चिनी आयातमा बन्देज लगाएदेखि बजार मूल्य बढ्दै गएको छ। सरकारले बन्देज लगाएको एक सातामा विराटनगरमा चिनीको मूल्य एक केजीमा १५ रुपैयाँ बढेको हो। व्यापारीले क्रृत्रिम अभाव सिर्जना गरी मूल्य बढाएका हुन्। गत भदौ ३१ ग�

    • प्रकाशित मितिः आश्विन, 12, 2075
    • 1290 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सुन तस्करी प्रकरणः प्रतिवेदन नै गृहमा थन्कियो

    इटहरी / लामो समयदेखि बिभिन्न मुलुक हुदै नेपाल भित्रने र नेपालबाट भारत लगायतका अन्य मुलुकमा पुन तस्करी हुने सुन काण्डले नेपालमा ठुलै हलचल ल्याएपनि अन्त्यमा गएर कारवाही प्रकृया भने अलमलमा परेको छ । दुवईबाट नेपाल प्रवेश गरेको ३३

    • प्रकाशित मितिः आश्विन, 12, 2075
    • 1021 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • परिषद्मा नक्कली बढुवाको आतंक, सबै पदाधिकारी अख्तियारमा तानिने

    इटहरी / समाज कल्याण परिषद्मा नियम मिचेर मनपरी बढुवा गरेको पाइएको छ । निजामति सेवा ऐन, २०४९ को दफा २४(घ) विपरीत विभिन्न पदमा बढुवा गरेको पाइएको हो । परिषद्को तत्कालीन बोर्डले २०६९ सालमा खरिदारदेखि सहसचिव वा सोसरह रहने निर्देशक पद�

    • प्रकाशित मितिः आश्विन, 12, 2075
    • 854 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • मन्दिरको भेटिले चलेको दुई स्कुल

    इटहरी / अर्घाखाँचीको सुपादेउराली मन्दिरमा शनिबार भीड धेरै हुन्छ। वर्षमा ४० देखि ६० लाख भेटी जम्मा हुन्छ। यही आम्न्दाीले खाँचीकोटको आदर्श मावि र सीतापुरको शान्ति निमावि धानिएका छन्। १० शिक्षकलाई तलब पुगेको छ ।मन्दिरको भेटिले

    • प्रकाशित मितिः आश्विन, 12, 2075
    • 702 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • एनजीओको २० अर्ब केमा खर्च भयो ? राज्य बेखबर

    इटहरी / गैरसरकारी संस्था एनजीओले एक वर्षमा विदेशबाट २० अर्ब रुपैयाँभन्दा बढी भित्र्याए। त्यत्रो रकम कहाँ गयो, केमा खर्च भयो, राज्य बेखबर छ। नेपालका ७ सय २३ एनजीओलाई २०७४—७५ मा उक्त रकम ल्याउन समाजकल्याण परिषद्ले अनुमति दिएको

    • प्रकाशित मितिः आश्विन, 12, 2075
    • 575 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • भूकम्प पुनर्निर्माणः दाताले बोले मात्रै, तर दिएनन्

    इटहरी / ०७२ सालको भूकम्पपछि धेरै देशले पुनर्निर्माणका लागि नेपाललाई सहयोग गर्ने घोषणा गरे पनि साढे ३ वर्षमा न्यून रकममात्र देशले पाएको छ। दाता राष्ट्रहरूले प्रतिबद्धता गरेअनुसार रकम उपलब्ध नगराउँदा पुनर्निर्माण प्रभावित भए

    • प्रकाशित मितिः आश्विन, 12, 2075
    • 509 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • घरमै खेलिरहेकी ५ बर्षीयालाई बलात्कार गर्ने यी कर्मचारी

    इटहरी / तामाकोशी गाउँपालिकाकी ५ बर्षीया बालिका बलात्कार गरी फरार रहेका खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका कर्मचारी कमल बजगाई पक्राउ परेका छन् । २१ भदौमा घरमै खेलिरहेकी बालिका बलात्कार गरेर बजगाई फरार भएका थिए । जिल्ला प्र

    • प्रकाशित मितिः आश्विन, 12, 2075
    • 505 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • दुई सय उपसचिव कामविहिन

    इटहरी / शिक्षा सेवाका दुई सय भन्दा बढी उपसचिवलाई झण्डै साढे दुई महिनादेखि कामविहीन बनाइएको छ। हामीलाई राम्रा ठाउँमा पठाउन टुंगो नलाग्दा यस्तो समस्या आएको कतिपयको भनाइ छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरिका

    • प्रकाशित मितिः आश्विन, 12, 2075
    • 491 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • वडाध्यक्षको मोटरसाईकल चलाउन पनि ड्राईभर भर्ना

    इटहरी / राज्यका उच्च अहोदामा पुगेका नेता अधिकारीले गाडी र चालक सुविधा पनि लिने गरेको नौलो होईन । तर, गुल्मी ईस्मा गाउँपालिका २ का अध्यक्ष टीका रेश्मीले भने मोटरसाईकल चालक सुविधा लिएका छन् । उनले दैनिक कार्यसम्पादनका लागि मोटरस

    • प्रकाशित मितिः आश्विन, 12, 2075
    • 525 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • १० रुपैयाँको लोभ देखाएर श्रीयाको बलात्कार

    इटहरी / पोखरी महानगरपालिका २२ पुम्दीभुम्दीस्थित कोदीमा बस्ने १० बर्षीया श्रीया सुनारलाई दस रुपैयाँको लोभ देखाएर बलात्कारपछि हतया भएको छ । सोमबार साँझ साढे ५ बजेदेखि हराएकी श्रीयालाई स्थानीयले मंगलबार विहान ८ बजेतिर कोदीस्थ�

    • प्रकाशित मितिः आश्विन, 12, 2075
    • 469 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • किर्ते अभियोगमा दुई उपसचिव पक्राउ

    इटहरी / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई उपसचिवलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरमा कार्यरत उपरजिस्ट्रार उपसचिव द्धय धर्मराज रोकाय र गंगाधार पौडेललाई प्रहरी केन्द्रीय �

    • प्रकाशित मितिः आश्विन, 12, 2075
    • 505 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सुत्केरी गराउँदा पाठेघर सिलाइयो, परीक्षणबिनै औषधि चलाउँदा मृत्यु

    इटहरी / चिकित्सकको चरम लापरबाहीका कारण एक महिला पीडामा बाँच्नुपर्ने भएको छ । सल्यानकी पार्वती गजुरेल महताराले परोपकार प्रसूति गृह थापाथलीमा १० वर्षअघि शल्यक्रिया गरेर पहिलो बच्चा जन्माएकी थिइन् । शल्यक्रियाका क्रममा चिकित्

    • प्रकाशित मितिः आश्विन, 11, 2075
    • 755 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • वन मासेर प्रदेश राजधानी

    इटहरी / कैलालीका वनभित्र ६ वटा राष्ट्रिय आयोजना सञ्चालन भएकामा प्रदेश ७ को राजधानी पनि प्रस्ताव गरिएको छ । कैलालीको गोदावरीस्थित वन क्षेत्रमा राजधानी राख्ने प्रस्ताव गरिएको खबर आजको कान्तिपुर दैनिकमा छ । जंगल क्षेत्रमा राजध�

    • प्रकाशित मितिः आश्विन, 11, 2075
    • 719 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • दुई जेठाजुको हर्कतः बारम्बार बलात्कार गरेको बुहारीको खुलासा

    इटहरी / बुहारी बलात्कार गरेको आरोपमा दुई जेठाजु पक्राउ परेका छन । जिल्लाको थाक्रे गाउँपालिका ११ की २२ बर्षीया बुहारीलाई बारम्बार बलात्कार गरेको अरोपमा ३५ बर्षीय र २९ बर्षीय दुई जेठाजुलार्ई प्रहरीले पक्राउ गरेको हो । आफुलाई द�

    • प्रकाशित मितिः आश्विन, 11, 2075
    • 552 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • ६० हजारमै पाईन्छ नक्कली नागरिकता !

    इटहरी / एउटा नेपालीले नागरिकता पाउन विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ। वडा कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म विभिन्न प्रक्रिया पूरा गर्दै अधिकार प्राप्त अधिकारसामु थरीथरीका प्रमाण पुर्याउनुपर्ने कानुनी प्रावधान छ�

    • प्रकाशित मितिः आश्विन, 11, 2075
    • 561 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • उपसचिवको बैंक खातामा स्रोत नखुलेको २ करोड !

    इटहरी / घुससहित पक्राउ परेका एक कर्मचारीको बैंक खातामा २ करोड रुपैयाँ फेला परेको छ । बैंक खातामा रहेको रकमको स्रोत खुलाउन नसकेकाले त्यो रकम भ्रष्टाचारबापतकै भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ ।

    • प्रकाशित मितिः आश्विन, 11, 2075
    • 588 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • दशैंको मुखमा १३ कर्मचारीले दिए राजीनामा

    इटहरी / २०७५ सालको बडादशैँको मुखमै संघीय संसद् सचिवालयका १३ जना कर्मचारीले राजीनामा दिएका छन् । आफुले पाउँदै आएको सेवा सुविधा रोकिएकाले असन्तुष्टि जनाउँदै उनीहरुले राजीनामा दिएको श्रोतको दावी छ । सचिवालयले कर्मचारीलाइ गत अ�

    • प्रकाशित मितिः आश्विन, 11, 2075
    • 544 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • प्रदेश खाका कोर्दै कांग्रेस, कुन प्रदेशमा कस्तो कार्यसमिति ?

    इटहरी / मुलुक संघीय संरचनामा गएको झन्डै ३ वर्षपछि कांग्रेसले पार्टीभित्र संघीयताको अभ्यास थालेको छ । संविधान जारी गरेलगत्तै संघीय ढाँचाअनुसार पार्टी संरचनालाई रूपान्तरण गर्ने योजना बने पनि कार्यान्वयन हुन सकेको थिएन ।महाम�

    • प्रकाशित मितिः आश्विन, 11, 2075
    • 569 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • असोज २१ देखि नयाँ नोट, कुन-कुन बैंकबाट कति पाईन्छ प्रतिव्यक्ति ?

    इटहरी / यो वर्षको दसैं र तिहारका लागि राष्ट्र बैंकले असोज २१ गतेदेखि नयाँ नोट साटिदिने भएको छ । सर्वसाधारणका लागि प्रतिव्यक्ति २१ हजार रुपैयाँसम्मका दरले नयाँ नोट सटही सुविधा दिने तयारी भएको राष्ट्र बैंकले जनाएको छ । ‘सर्वसा�

    • प्रकाशित मितिः आश्विन, 11, 2075
    • 508 पटक पढिएको
    • पहिलो किताब संवाददाता

पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved